back
NMB ad

नतिजा सार्वजनिक : यी हुन् अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरु (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले नतिजा प्रकशन सम्वन्धी सूचना निकालेको छ । आयोगले राष्ट्रिय वाणिज्य बैंकको नतिजा प्रकाशन गरेको जनाएको छ ।

आयोगले बैंकको बागमती प्रदेश, चौथो तह, प्रशासन नगद, सहायक नगद पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुलाई अन्तर्वार्ता तथा अन्य बाँकी कार्यक्रमका लागि सम्वन्धित निकायमा सम्पर्क राख्न आयोगले अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् नतिजा :

वि.सं.२०७६ चैत ६ बिहीवार ०८:०० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...