back
NMB ad

कर्जाको सूचना लिन अब ऋणीले बैंंक धाउन नपर्ने

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा सूचना केन्द्रबाटै पाउने भएका छन् ।

राष्ट्र बैंकले कर्जा सूचना विनियमावली २०५९ मा उपविनियम थप गर्दै ऋणीलाइ कर्जा सम्बन्धी सम्पूर्ण सूचना कर्जा सूचना केद्रबाटै लिने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तिय संस्था नियमन विभागद्धारा जारी गरिएको सुचनामा ऋणीले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट लिएको कर्जाको एकिकृत विवरण उपलबध गराउँ निवेदन दिएमा शुल्क लिएर वा नलिएर त्यस्तो सूचना उपलबध गराउने उल्लेख छ ।

हालसम्म ऋणीले आफ्नो कर्जाको सूचना सम्बन्धित बैंक तथा वित्तीय सस्थाबाट मात्र लिन पाउने व्यवस्था थियो ।

वि.सं.२०७६ चैत ६ बिहीवार १५:५३ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...