back
NMB ad

कोरोनाको त्रासले उपत्यका छाड्ने यात्रुको संख्या ह्वात्तै बढ्यो, एकैदिन १ लाखभन्दा बढी बाहिरिए

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको त्रासले काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या ह्वात्तै बढेको छ । बिहीबार मात्रै १ लाख ८ हजार ४५८ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार बिहीबार १ लाख बढी यात्रु बाहिरिँदा ८३ हजार १ सय ३९ जना काठमाडौं भित्रिएका छन् । तथ्याङ्क अनुसार बिहीबार १५ हजार १ सय ४० सवारी साधन काठमाडौं भित्रिएका छन् भने १५ हजार ५ सय ५४ बाहिरिएका छन् ।

सरकारले स्कुल, कलेज, विश्वविद्यालयमा समेत बिदा दिने निर्णय गरेकाले उपत्यका छाड्नेको संख्या बढेको बताइएको छ । बिदा भएकाले घर जानेको संख्या बढेको हो । घर जाने यात्रुको संख्या बढेपछि नयाँ बसपार्क लगायतका स्थानमा यात्रुको चाप बढेको छ ।

वि.सं.२०७६ चैत ७ शुक्रवार ११:३९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...