९ लाख ९९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।

कम्पनीको ९ लाख ९९ हजार २४८ दशमलव २५ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । सूचिकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

२०७६ चैत्र ७ गते १२:०२ मा प्रकाशित

You can share this post!

कोरोनाको त्रासले उपत्यका छाड्ने यात्रुको संख्या ह्वात्तै बढ्यो, एकैदिन १ लाखभन्दा बढी बाहिरिए

कोरोनाको त्रासले उपत्यका छाड्ने यात्रुको संख्या ह्वात्तै बढ्यो, एकैदिन १ लाखभन्दा बढी बाहिरिए

Related posts