काठमाडौं । लोक सेवा आयोगल भर्खरै एक सूचना निकालेको छ । आयोगले स्थायी नियुक्तिमा सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको काठमाडौं कार्यालयको स्थानीय तह अन्तर्गत इञ्जिनियरिङ सेवा, सर्भे समूह, चौथो तह, अमिन पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७६ चैत ७ शुक्रवार १४:२५ मा प्रकाशित