काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै राहदानी विभाग समान्य सेवा तत्काललाई बन्दै गर्दै अत्यावश्यक सेवाका लागि मात्र खुला हुने भएको छ ।
सरकारले समेत अत्यावश्यक सेवा बाहेकका सेवा हाललाई स्थगित गरेको भन्दै विभागले विभिन्न ११ अत्यावश्यक सेवामात्रै प्रदान गरिने बताएको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ चैत ९ आइतवार १२:३४ मा प्रकाशित