back
NMB ad

क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क दिने

Kumari bank ad

धनकुटा । भेडेटारका होटल व्यावसायी लिलाराज लावतीले क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क उपलब्ध गराउने भएका छन् । भेडेटार स्थित होटल लावती कर्नरका संचालक लावतीले क्वारेनटाइनका लागि होटलका पाँच वटा कोठा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणले विश्वलाई नै आक्रान्त पारिरहेका बेला सहयोग गर्नु मानवीय कर्तव्य भएकाले क्वारेनटाइनका लागि कोठा उपलब्ध गराउँने लावतीले बताए । ‘क्वारेनटाइनका लागि आवश्यकता परेमा म कोठा दिन तयार छु ।’ लावतीले भने, ‘यसका लागि प्रशासनले समन्वय गर्नुपर्छ ।’

पूर्वी नेपालको प्रमुख पर्यटकीयस्थल, धेरै मानिसको भीडभाड हुने ठाँउ र धनकुटा प्रवेशको प्रमुख नाका भएकाले भेडेटारमा कोरोनाको उच्च सर्तकता अपनाउनुपर्ने भएपनि हालसम्म सतर्कता सम्बन्धि ठोस काम नहुँदा जोखिम बढेको उनले बताए ।

वि.सं.२०७६ चैत ९ आइतवार १७:०१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...