पाइपबाट प्रतिघण्टा एक लाख ८० हजार लिटर तेल आयात

काठमाडौं । इन्डियन आयल कर्पोरेस (आइओसी)ले पनि लोड दिने भएकाले ढुवानीमा कुनै समस्या नहुने निगमले प्रष्ट पारेको छ। आइओसी र भन्सारसँग समन्वय गरेर इन्धन ढुवानी नियमित गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ।

हाल पाइपबाट प्रतिघण्टा एक लाख ८० हजार लिटर तेल आयात भइरहेको समेत आजको नागरिक दैनिकमा खवर छ ।

२०७६ चैत्र १० गते ०९:०० मा प्रकाशित

You can share this post!

लिखित नतिजा प्रकाशन सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना

लिखित नतिजा प्रकाशन सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना

Related posts