स्युचाटार सहकारीले ५ लाखको विपत व्यवस्थापन कोष खडा गर्ने, राष्ट्रिय कोषमा १ लाख

काठमाडौं । स्युचाटार बचत तथा ऋण सहकारीले कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम  र नियन्त्रण गर्नका लागि ५ लाख रुपैयाँको कोष स्थापना गरेको छ ।

सहकारी स्थापना गरेको ५ लाख रुपैयाँमध्ये सरकारले खडा गरेको राष्ट्रिय कोषमा तत्काल जम्मा गर्ने निर्णय गरेको सहकारीका सचिव कृष्णहरि खत्रीले जानकारी दिनुभयो ।

२०७६ चैत्र १० गते १७:५६ मा प्रकाशित

You can share this post!

कोरोना विरुद्ध लड्न ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग

कोरोना विरुद्ध लड्न ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग

Related posts