back
NMB ad

तनहुँमा बिहान र बेलुकी ‘लकडाउन’ खुल्ने !

Kumari bank ad

तनहुँ । तनहुँमा बिहान र बेलुकी दुई समय ‘लकडाउन’ खुल्ने भएको छ । दैनिक उपभोग हुने सामग्री किनबेचका लागि जिल्ला प्रशासन कार्यालयले दुई समय ‘लकडाउन’ खोल्न लागेको हो ।

नेपाल सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न मंगलबारदेखि देशभर ‘लकडाउन’ गर्न निर्देशन दिएको थियो ।  त्यस्तै, जिल्ला प्रशासन कार्यालय तनहुँले अत्यावश्यक सेवाको किनबेचका लागि दुई समय लकडाउन खोल्न लागेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।

’दैनिक उपभोग हुने सामग्रीको किनबेच गर्नका लागि बिहान र बेलुकी दुई समय ‘लकडाउन’ खोल्न लागेको हो,’प्रमुख जिल्ला अधिकारी बद्रिनाथले भने,’बिहान ६ बजे देखि १० बजेसम्म र साँझ ४ बजेदेखि सात बजेसम्म खोल्न लागेको हो।’

वि.सं.२०७६ चैत ११ मंगलवार १८:३७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...