काठमाडौं । लोक सेवा आयोगले बुधवार विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वाता सम्वन्धी सूचना प्रकाशित गरेको हो ।
बुधवार आयोगले गोरखापत्र राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक, नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक गरेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ चैत १२ बुधवार ०७:२१ मा प्रकाशित