back
NMB ad

सरकारको कोषमा कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब जम्मा गर्ने निर्णय

Kumari bank ad

काठमाडौं । निजामति कर्मचारीले राष्ट्रिय कोषमा ३ देखि ७ दिनसम्मको तलब उपलब्ध गराउने भएका छन् ।

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगार्थ निर्माण गरेको कोषमा कर्मचारीहरूको ३ देखि ७ दिनको तलब राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातमा जम्मा गर्ने छन् ।

राजपत्रांकित विशिष्ठ र प्रथम श्रेणी (मुख्यसचिव, सचिव र सहसचिव)को हकमा शुरू तलबको ७ दिनको तलब, राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका कर्मचारीको ५ दिनको तलब तथा राजपत्र अंकित र श्रेणीबिहीन कर्मचारी शुरू तलबको ३ दिनको तलब कोषमा जम्मा गर्ने मुख्यसचिव लोकदर्शन रेग्मीले हस्ताक्षर गरेको निर्णयमा उल्लेख छ ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १२:२० मा प्रकाशित

You can share this post!

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...