back
NMB ad

‘लकडाउन’को अवधिमा विवाह गर्ने दम्पत्तिसहित २० जनामाथि मुद्दा दर्ता

Kumari bank ad

एजेन्सी । कोरोना भाइरसको संक्रमण फैलिन नदिन अहिले विश्वले एउटै मात्र तिकडम अपनाएको छ त्यो सामाजिक दूरी कायम गर्ने हो ।
यसबीच छिमेकी मुलुक भारतमा पनि २१ दिनका लागि पूरै देशभरी लकडाउनको घोषणा भएको छ ।

लकडाउनको माध्यमबाट सरकारले विभिन्न भेलाहरुमा रोक लगाई दिएको छ । तर सरकारको यति कडाईका साथ निर्देशन र जोखिमपूर्ण स्थितिमा पनि कतिले यसलाई गम्भीररुपमा लिएका छैनन् । भारतको पन्जाब राज्यमा एउटा यस्तै मामिला सामुन्ने आएको छ ।

पञ्जापमा विवाह गएर आएको मानिसहरुलाई प्रहरीले बाटोमा रोकेको छ । पञ्जावको गुरदासपुरमा बेहुला बेहुलीसहित २० जनाको जन्तीलाई प्रहरीले रोकेको छ ।

उत्तर जन्ती गुरदापुरदेखि होशियारपुर हुँदै लुधियाना जाँदै थियो । जन्तीमा गएको ६ ओटा गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बेहुला बेहुलीसहित सम्पूर्ण २० जनामाथि मुद्दा दायर गरेको छ । सरकारको निर्देशनको अवज्ञा गरेको भन्दै पञ्जाब प्रहरीले ती २० जनामाथि मुद्दा दर्ता गराएको हो ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १३:४५ मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...