back
NMB ad

नेपाल बैंकको एक स्थानीय तहमा एक मात्र शाखा : ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने

Kumari bank ad

काठमाडौँ । नेपाल बैंकको एक स्थानीय तहमा एक मात्र शाखा खुल्ला रहने भएको छ ।

बैकले लगडाउनको समयमा एटिएम नभएका स्थानीयमा अवस्थित शाखाहरु स्थानीय निकायसँग समन्वय गरी दैनिक बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म संचालन हुने भएको हो ।

एटिएम संचालन गरेको शाखाहरुमा एटिएम संचालन रहने बैंकले जनाएको छ । यस्तै सरकारी कारोबार गर्ने शाखाहरु केलोनिका र सम्बन्धस्त निकायसँग समन्वय गरी संचालनमा रहने बैंकले जानकारी दिएको छ ।

सरकारले दरा तोकिएका अतयावश्यक सामाग्री खरिद गर्न एलसी र चेक क्लियङिर सुविधा सञ्चालन रहने बैंकले जनाएको छ ।

वि.सं.२०७६ चैत १४ शुक्रवार २०:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...