back
NMB ad

मोबाइलको ब्यालेन्स सकिएर चिन्तामा हुनुहुन्छ ? यसो गुर्नहोस् ! (५ तरिका सहित)

Kumari bank ad

काठमाडौं । लकडाउनले बजार पसल लगभग ठप्प छन । यस्तो बेला अन्य दैनिक उपभोेग्य वस्तुको आपूर्ति केही भएपनि धेरै मान्छे बाहिर निस्किरहेका छैनन् ।

लकडाउन अवधिमा सरकारले नै घरभित्रै बस्नु भनेपछि धेरै भित्र बसेका छन् । यस्तोमा सूचना तथा सञ्चारको साधन मोबाइलको ब्यालेन्स सकिएमा के गर्ने भन्ने धेरैको चिन्ता हुनसक्छ ।

ब्यालेन्स सकिएमा मोबाइल वालेट,बैंकिङको सेवा लिइरहेकाहरुले सहजै रिचार्च गरिरहेका छन् । जसबाट इन्टरनेट तथा फोन गर्नलाई कुनै कठिन छैन ।

तर यस्ता सेवा नभएकाहरुका लागि विकल्प के ? यसको विकल्प नेपाल टेलिकमले ल्याएको छ । तर यसका लागि उपभोक्तासँग एटीएम कार्ड भने हुनुपर्छ । कार्ड भएका कुनै पनि ग्राहकले नेपाल टेलिकमको वेबसाइट तथा एप्लीकेशनबाट रिचार्ज गर्नसक्ने छन् ।

कसरी गर्ने कार्डबाट रिचार्ज ?

  1. नेपाल टेलिकमको वेबसाइट वा एप्लिकेशन खोल्ने
  2.  अनलाइन रिचार्जमा गएर रिचार्ज विथ कार्डमा क्लिक गर्ने वा सिधै कार्ड पे लेखेको ठाउँमा क्लिक गर्ने
  3. त्यसपछि रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर राख्ने जसलाई भेरफाइ गर्ने कार्य गर्छ
  4.  रिचार्ज रकमको बिकल्प छनौट गर्ने
  5.  कार्डको विवरण माग गर्छ जहाँ विवरण भर्ने

वि.सं.२०७६ चैत १७ सोमवार १३:२५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...