back
NMB ad

हङकङमा चामल चोर्ने नेपालीलाई दुई महिना जेल

Kumari bank ad

हङकङ । हङकङस्थित एक सुपरमार्केटबाट ६ प्याकेट चामल चोरेको भन्दै एक नेपालीसहित दुईजनालाई दुई महिनाको जेल सजाय तोकिएको छ ।

कोरोना भाइरसको महामारीका कारण खाना सकिने त्रासकाबीच चामल चोर्ने २१ वर्षीय राज शर्माले वेस्ट कोलुन अदालतमा चामल चोरेको स्वीकार गरेपछि उनलाई दुई महिनाको जेल सजाय तोकेको हो ।

हङकङको ह्वामपाओस्थित अइओन स्टोरमा गत शुक्रबार दई प्याकेट लैजाने क्रममा सेक्युरिटी गार्डले पक्राउ गरेको थियो । पक्राउ परेका शर्माले चोरी गर्ने आइडिया आफ्नो नभएको अनुसन्धाकर्ताहरुलाई बयान दिएका थिए ।

त्यसैगरी उनीसँगै चोरी गर्न गएका ३३ वर्षीय ३३ वर्षीय रियाद होसायनले अन्य चार प्याकेट चामल चोरी गरेको आरोप लगाइएको छ । उनलाई फेब्रअरी २३ देखि मार्च १७ सम्म थप चार प्याकेट चोरेको भन्दै थप कानुनी सल्लाहका लागि समय दिइएको बताइएको छ । ( साउथ चाइना मर्निङ पोस्ट

वि.सं.२०७६ चैत १७ सोमवार २०:५२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...