काठमाडौं । लोक सेवा आयोगले वुधबार विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले दरखास्त दिने समय थप लगायतका सूचना प्रकाशित गरेको हो ।
आयोगको केन्द्रिय कार्यालयले बुधवार गोरखापत्रमा एक सूचना निकाल्दै खरिदार वा सो सरह पदको दरखास्ता दिने म्याद थप गरेको सूचना निकालेको हो ।
यस्तै, आयोगले लिखित परीक्षा नतिजा प्रकाशन शाखा पनि पुनर्योग सम्वन्धी सूचना निकालेको छ भने सिफारिस सम्वन्धी सूचना निकालेको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ चैत १९ बुधवार ०७:३२ मा प्रकाशित