back
NMB ad

लकडाउनभर बोटलको पानी १० रुपैयाँमा बेच्ने निर्णय (विज्ञप्तिसहित)

Kumari bank ad

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरेको छ । संघले बुधबार जारी गरेको विज्ञप्तिमा अहिलेको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरिएको उल्लेख छ ।

अहिले एक लिटर बोटलको पानीको खुद्रा मूल्य २० रुपैयाँ रहेकोमा लकडाउन अवधिभरका लागि खुद्रा मूल्य १० रुपैयाँ कायम गरिएको संघका अध्यक्ष सुवास भण्डारीले जानकारी दिए । तर, उपभोक्ताले पानी किन्दा ६० पिस किन्नुपर्ने सर्त भने संघले राखेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

 

वि.सं.२०७६ चैत १९ बुधवार २१:५१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...