back
NMB ad

तीन दिनको शिशु र आमालाई कोरोना संक्रमण

Kumari bank ad

काठमाडौं । भारतमा तीन दिनको शिशु र आमामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । सुत्केरी हुन अस्पताल गएकी महिला र उनीबाट जन्मिएको बच्चामा समेत कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएको मानिस राखिएकै बेडमा ती महिलालाई राखिएका कारण उनीमा पनि कोरोना पोजेटिभ देखिएको र उनीबाट जन्मिएको बच्चामा पनि कोरोना संक्रमण देखिएको बताइएको छ ।

आमा, बुबा र शिशुको जाँच गरिएकोमा बुबाको भने नेगेटिभ देखिएको थियो । हाल कोरोना संक्रमित ती आमा र शिशु कस्तुरबा अस्पतालको क्वारेन्टाइनमा छन् ।

अस्पतालको लापरबाहीका कारण आमा र शिशुलाई मात्र नभएर अन्यलाई पनि कोरोना पोजेटिभ देखिएको भन्दै सरकारले उक्त अस्पताल बन्द गराएको भारतीय सञ्चार माध्यमले जनाएको छ । अस्पतालले भने आफूले राम्रोसँग कोठाको सफाइ गरेको दाबी गरेको छ ।

वि.सं.२०७६ चैत २१ शुक्रवार १०:३९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...