back
NMB ad

लोकसेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले एक अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । आयोगले विज्ञापन प्रकाशन तथा लिखित परीक्षा एवं अन्तर्वार्ता कार्यक्रमहरु स्थगन सम्वन्धी सूचना निकालेको हो ।

कोरोना भाईरस (कोभिड–१९) का कारण चैत मसान्तसम्म आायोगबाट संचालन हुने सम्पूर्ण लिखित परीक्षा तथा अन्तर्वार्ता कार्यक्रम स्थगित भएको सूचना उल्लेख छ ।

यस्तै २०७६ बैशाख १ गतेदेखि आयोगबाट संचालन हुने लिखित परीक्षा त था अन्तर्वार्ता लगायतका कार्यक्रम तथा आयोगले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यतालिका अनुसार २०७६ चैत महिनाको अन्तिम बुधवार प्रकाशन गर्नुपर्ने रा.प.अनं. द्धितिय श्रेणीका प्राविधिक पदहरुको विज्ञापन समेतका सम्पूर्ण कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको आयोगले जनाएको छ ।

हेर्नुहोस् सूचना :

वि.सं.२०७६ चैत २६ बुधवार ०८:४६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...