back
NMB ad

जब कोरोना संक्रमित युवकले घाँटी काटेर आत्महत्या गरे…

Kumari bank ad

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासले अस्पतालमा भर्ना भएका एक जनाले आत्महत्या गरेका छन् । भारतको महाराष्ट्रमा रहेका गुवाहिटी मेडिकल कलेजमा भर्ना भएका असामका एक ३० वर्षीय युवकले आत्महत्या गरेका छन् ।

भारतीय सन्चारमाध्यमका अनुसार अस्पतालको शौचालयमा घाँटी काटेको अवस्थामा उनी भेटिएका थिए । कोरोना भाइरससँग सम्बन्धित लक्षण देखिएपछि ७ अप्रिलमा अस्पतालमा भर्ना भएका उनको रिपोर्ट पोजेटिभ भएको पुष्टि भएको थियो ।

घाँटी काटेको अवस्थाम अचेत अवस्थामा भेटिएका उनको उपचारको क्रममा मृत्यु भएको चिकित्सकले जनाएका छन् । यसअघि पनि भारतकै नयाँदिल्लीको एक अस्पतालमा भर्ना भएका एक जनाले अस्पताल भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।

वि.सं.२०७७ वैशाख १ सोमवार ०७:५१ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...