back
NMB ad

यी हुन् कोरोना उपचारका लागि सरकारले तयार पारेको अस्पतालहरु, कहाँ-कहाँ हुँदैछ ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण हालसम्म नेपालमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । भने १ जना निको भएर घर फर्किएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले तयारी गरिरहेको छ । विदेशबाट आएका मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नको लागि सरकारले निर्देशन दिएको छ । भने सातै प्रदेशसँगको समन्वयमा सरकारले विभिन्न ठाँउहरुमा कोरोना परिक्षण गरिरहेको छ ।

कोरोना उपचारका लागि सरकारले अस्पतालहरुको सूची नै तयार पारि उपचार थालेको छ । साथै आवश्यक्ता अनुसार त्यस्ता उपचार केन्द्रहरु थपिँदै लगिने बताइएको छ ।

सरकारले तयार पारेको सूची :

 

 

वि.सं.२०७७ वैशाख १ सोमवार १३:३९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...