यी हुन् कोरोना उपचारका लागि सरकारले तयार पारेको अस्पतालहरु, कहाँ-कहाँ हुँदैछ ? (सूचिसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण हालसम्म नेपालमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । भने १ जना निको भएर घर फर्किएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले तयारी गरिरहेको छ । विदेशबाट आएका मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नको लागि सरकारले निर्देशन दिएको छ । भने सातै प्रदेशसँगको समन्वयमा सरकारले विभिन्न ठाँउहरुमा कोरोना परिक्षण गरिरहेको छ ।

कोरोना उपचारका लागि सरकारले अस्पतालहरुको सूची नै तयार पारि उपचार थालेको छ । साथै आवश्यक्ता अनुसार त्यस्ता उपचार केन्द्रहरु थपिँदै लगिने बताइएको छ ।

सरकारले तयार पारेको सूची :

 

 

२०७७ वैशाख १ गते १३:३९ मा प्रकाशित

You can share this post!

कोरोना महामारी : ग्राहक र कर्मचारीको स्वास्थ्यमा एनआईसी एशियाको विशेष सतर्कता

कोरोना महामारी : ग्राहक र कर्मचारीको स्वास्थ्यमा एनआईसी एशियाको विशेष सतर्कता

Related posts