back
NMB ad

लकडाउनको बेला प्रदेश २ सरकारद्वारा सार्वजनिक विदाको घोषणा

Kumari bank ad

जनकपुर । महामारी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको अवस्थामा प्रदेश नम्बर २ को सरकारले  गरेको छ ।

सरकारले यस्तो विपदको अवस्थामा मुलुकलाई लकडाउन गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आपत्तकालीन घोषणा गर्दै सार्वजनिक तथा निजी संस्था लगायत सम्पूर्ण क्षेत्र ठप्प रहेको अवस्थामा प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गर्दै नव वर्षको अवसरमा प्रदेशवासीलाई शुभकामना दिदैँ मंगलबार सार्वजनिक विदा दिएको हो ।

मन्त्री यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘यतिबेला नोभल कोरोना भाइरसको ठुलो जोखिममा छौँ । प्रदेश सरकार उच्च मनोबलका साथ साधन स्रोत तथा जनशक्तिको अधिकतम उपयोग गरी यो महामारीको मुकाविल गर्न लागि परेको छ ।

यस्तोमा सरकारद्वारा जारी हुने निर्देशन तथा सुझावहरुलाई पालना गर्दै यो पर्व सामाजिक दुरी कायम गरी मनाउनु हुन सम्पूर्ण प्रदेशवासीसंग आग्रह गर्दछु ।’

वि.सं.२०७७ वैशाख २ मंगलवार १२:२८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...