back
NMB ad

मन्त्रिपरिषद्को निर्णय : भारततर्फको सीमा तत्काल नखोल्ने

Kumari bank ad

काठमाडौं । सरकारले भारतसँगको सीमा अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारततर्फको सीमा तत्काल नखोल्ने निर्णय गरेको हो ।

भारतले ३ मे अर्थात् वैशाख २१ गतेसम्म लकडाउनको घोषणा गरेको छ । मोदीले सोमबार देशवासीको नाममा सम्बोधन गर्दै लकडाउन थप कसिलो बनाउँदै मे ३ सम्म जारी राख्ने बताएका थिए ।

नेपालले पनि त्यतिबेलासम्म भारततर्फको सीमा बन्द नै राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।“भारतमा महामारीको रूप लिँदैछ । हामीकहाँ पनि एकपछि अर्को केस थपिँदैछ । यस्तो अवस्थामा भारतसँगको सीमा खोल्ने कुरा सोच्न सकिँदैन,” कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एकमन्त्रीले भने ।

सरकारले वैशाख १८ गतेसम्म अन्तराष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार १७:४७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...