काठमाडौं । चितवनमा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो पटक गरिएको ४ वटा र्यापिड टेष्डमा सबै पोजेटिभ देखिएको छ । पिसिआर रिजल्ट भने आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
यसअघि चितवनकै रत्ननगरमा गरिएको र्यापिड् टेस्टमा एकजना देखिएको थियो ।
वि.सं.२०७७ वैशाख ३ बुधवार १८:२० मा प्रकाशित