back
NMB ad

ब्राजिलका राष्ट्रपतिद्धारा स्वास्थ्यमन्त्रीको पद बर्खास्त !

Kumari bank ad

काठमाडौं । राष्ट्रपतिद्धारा स्वास्थ्यमन्त्रीको पद बर्खास्त भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस फैलनबाट रोक्ने विषयमा परेको मुद्दाका बारे मतभेद हुँदा पद बर्खास्त भएको हो ।

यो घटना ब्राजिलको हो । मदभेदकै कारण ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुईज हेनरिक मनडेटाको पद बर्खास्त गरेका छन।

स्वास्थ्यमन्त्रीले एक टेलिभिजन कार्यक्रममा कोरोनालाई रौक्न नदिन सरकारले रहेक समस्याको सामना गर्ने बताएका थिए ।यो विषयमा दुई नेताबीच भएको मतभेद सार्वजनिक भएको थियो । उनको यो भनाईले राष्ट्रपतिको आलोचना गरिएको मानिएको थियो ।

तर, मन्त्रीले अरु देशको पाठ सिक्दै नागरिकले सामाजिक दुरीको नियमको पालना गर्नु पर्ने बताएका छन् ।तर राष्ट्रपति भने उनको यो तर्कसँग सहमत छैनन् ।

उनले मानिसहरु नडराइकनै आ–आफ्नो काममा फर्कनुपर्ने धारणा व्यक्त गरेका छन् । अहिलेसम्म ब्राजिलमा कोरोनाबाट एक हजार नौं सय ४७ जनाको मृत्यु भएको छ, भने ३० हजार बढी संक्रमित छन् । -एजेन्सी 

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १७:५४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...