पोखरामा भुकम्पको धक्का

काठमाडौं । पोखरामा भुकम्पको धक्का महशुस गरिएको छ । शनिवार बिहान ११ बजेर १५ मिनेटमा पोखरामा भुकम्प गएको जनाइएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार शनिबार कास्कीको पुरन्चौरलाई केन्द्रविन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।

भुकम्प गएपछि त्यहाका स्थानीय घरबाट बाहिर निस्केका थिए । उक्त भुकम्पको धक्का पोखरा आसपासका क्षेत्रमा महशुस गरिएको जनाएको छ ।

२०७७ वैशाख ६ गते ११:५२ मा प्रकाशित

You can share this post!

राष्ट्रपति कार्यालयबाट उपलब्ध बजेटमध्ये ९ करोड ५० लाख रुपैयाँ फिर्ता

राष्ट्रपति कार्यालयबाट उपलब्ध बजेटमध्ये ९ करोड ५० लाख रुपैयाँ फिर्ता

Related posts