कस्तो आउँदै छ बजेट ? (भिडियो सहित)

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले लकडाउन अवधि लम्बिए पनि जेठ १५ गते नै बजेट विनियोजन हुने बताउनुभएको छ ।

कोभिड-१९ ले देशको अर्थतन्त्रमा त्यति धेरै असर नगरेकाले आगामी आर्थिक वर्षमा गत आर्थिक वर्षकै मिल्दो जुल्दो बजेट आउने सम्भावना भएको बताउनुभएको छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर, वर्तमान परिस्थिति र बजेटका सन्दर्भमा राष्ट्रिय जनता टेलभिजनका लागि दीपक पाण्डेले गर्नुभएको संवादमा यस्तो बताउनुभएको हो ।

साथै लकडाउनको पूर्ण पालनसहित देशका केही ठुला आयोजनाहरुमा काम संचालन भइरहेका बताउनुभयो । उहाँले अब आउने बजेटले विशेष रोजगारीलाई समेटिने बताउनुभयो ।

हेर्नुहोस् बहस :

कस्तो आउदैछ बजेट ? Dr. Puspa Khadel || Dipak Pandey

कस्तो आउदैछ बजेट ? Dr. Puspa Khadel || Dipak Pandey

Posted by JanataSamachar on Saturday, April 18, 2020

२०७७ वैशाख ७ गते १६:१० मा प्रकाशित

You can share this post!

७५ हजार कर्मचारी थप गर्दै यो कम्पनी

अत्यावश्यक सामग्री बिक्रेतालाई एनआईसी एशिया क्युआर कोड दिने, यसरी पाइनेछ कोड

Related posts