back
NMB ad

भारतमा पछिल्लो २४ घण्टामा एक हजार २५० कोरोनाका नयाँ बिरामी थपिए

Kumari bank ad

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक हजार २५० जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका छन् । थप ३८ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार शनिबारको तुलनामा आइतबार भारतमा कोरोनाका नयाँ बिरामी कम देखिएका छन् ।

हालसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ भने ५ सय ५९ जनाले ज्यान गुमाइसकेका छन्।भारतमा २ हजार ८ सय ५४ जना कोरोनाका बिरामी उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्।

अहिले भारतमा १४ हजार २ सय २ जना कोरोना भाइरसका बिरामी उपचारत छन्, जसमध्ये १३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा पछिल्ला दैनिक एक हजारभन्दा बढी कोरोना भाइरसका नयाँ बिरामी थपिदै आएका छन्।

वि.सं.२०७७ वैशाख ८ सोमवार ०८:५४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...