back
NMB ad

बाजुराको दुई जनामा देखियो कोरोना पोजेटिभ

Kumari bank ad

बाजुरा । बाजुराको त्रिवेणी नगरपालीकाका पहिलो चरमा र्‍यापिड टेष्ट (आरडीटी) मा दुई जनामा पोजेटिभ देखिएको छ । दोस्रो चरमा भने एकजनालाई मात्र पोजेटिभ देखिएको छ । र्‍यापिड टेष्ट गर्ने क्रममा भारतबाट चैत्र २ गते आएका त्रिवेणीका २ जनामा पोजेटिभ देखिएको थियो ।

पहिलो चरणमा २२ वर्षका युवक र ६० वर्षका व्यक्तिमा पोजेटिभ देखिए पनि दोस्रो चरणमा भने ६० बर्षियालाई मात्र देखिएको र फाइनका लागि भोली आरटीपीसीआरका लागि धनगढी पठाउने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी रामचन्द्र यादबले बताए ।

सुचना अधिकारी यादवका अनुसार सुरक्षा समिति र संटक व्यवस्थापन समितिको आपतकालीन बैठकमा समेत सो बारेमा छलफल भएको थियो । दोस्रो पटक र्‍यापिड जाँच गर्दा पनि ६० वर्षको व्यक्तिमा पोजेटिभ देखिएको र २२ वर्षको युवकमा नेगेभिट देखिए पनि स्वाब परिक्षणका लागि पठाउने तयारी गरिएको छ ।

दुवै जना चैत्र २ गते भारतबाट आएका हुन् । ६० वर्षका व्यक्ति सम्पर्कमा आए पनि उनीसँगै आएका १८ वर्षका युवक भने सम्पर्क बाहिर रहेका छन् । स्वास्थ्य कार्यालय बाजुराले यतिबेला जिल्लामा र्‍यापिड टेष्ट गरिरहेको छ ।

वि.सं.२०७७ वैशाख ८ सोमवार ०९:५० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...