back
NMB ad

स्थानीय तहमा सिफारिसदेखि सम्पर्क अधिकृत तोकिएकोसम्म : लोकसेवाले निकाल्यो यस्ता सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले सिफारिस तथा सम्पर्क अधिकृत तोकिएको सम्वन्धी सूचना निकालेको हो ।

बुधवार गोरखापत्रमा सूचना जारी गर्दै आयोगले विभिन्न कार्यालयद्वारा स्थानीय तहका लागि प्रकाशित विज्ञापनहरुको सिफारिस सम्वन्धी सूचनाहरु आयोगको वेवसाइट तथा सम्वन्धित कार्यालयको सूचना पार्टी टाँस गरिएको तथा आयोगको सूचनापत्रमा प्रकाशित गरेको जनाएको छ ।

आयोगका जलेश्वर, काठमाडौं, पोखरा, बागलुङ र महेन्द्रनगर कार्यालयका विभिन्न स्थायनीय तहमा विभिन्न पद, सेवा तथा समूहमा सिफारिस गरेको सूचनामा उल्लेख छ ।

यस्तै आयोगको केन्द्रिय कार्यालयको सूचना तथा प्रकाशन शाखाले आयोगले सम्पर्क अधिकृत तोकिएको सम्बन्धी सूचना निकालेको हो ।सूचना अनुसार आयोगमा दर्ता गर्नुपर्ने बढुवा उजुरीका विषय, आयोगबाट प्राप्त गर्नुपर्ने कुनै प्रतिक्रिया वा जवाफ तथा अन्य प्रशासनिक कार्य सम्वन्धमा कुनै ताकेता गर्नुपर्ने, जानकारी लिनुपर्ने वा अन्य जिज्ञासा भएमा विभिन्न अधिकृतलाई सम्पर्क गर्न सकिने जनाएको छ ।

उक्त जानकारी लिनका लागि ३ जना अधिकृत तोकेको छ । जसमध्ये उपसचिव तथा सूचना अधिकारी देवीप्रसाद सुवेदी (९८५८७७७७७७), उपसचिव (कानुन)९८५११२९४३२, शाखा अधिकृत (प्रशासन) हरिप्रसाद भुसाल ९८४१२८२०५९ रहनुभएको छ । आयोगले लकडाउनको समयमा समेत सामान्य प्रशासनिक कार्यहरु गर्दै आएको छ ।

हेर्नुहोस् सूचना :

वि.सं.२०७७ वैशाख १० बुधवार ०८:५९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...