back
NMB ad

त्रिभुवन विश्वविद्यालयले जारी गर्यो यस्तो विज्ञप्ति

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउनका बेला अनौपचारिक ढंगले अध्ययन अध्यापन गराउने भएको छ । एक विज्ञप्ति जारी विश्वविद्यालयले सो जानकारी दिएको हो ।

लकडाउनका बेला कसरी अनौपचारिक ढंगले कसरी अध्ययन अध्यापन गराउन सकिन्छ र भावी कस्तो विधि अप्नाउनुपर्ला भनेर विश्वविद्यालयले भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.विनिल अर्यालको संयोजकत्वामा अध्ययन समिति समेत निर्माण गरेको छ।

त्रिविले रोकिएका परीक्षाहरु सहज वातावरण भएपछि सुचारु गर्ने समेत जनाएको छ । वैकल्पिक विधि प्रयोग गरेर अध्ययनलाई अघि बढाउने भएकोले सबै विद्यार्थीहरुलाई आफ्नो विभाग र क्याम्पसमा सम्पर्कमा रहन समेत सूचित गरेको छ । विश्वविद्यालयले इन्टरनेटको माध्यामबाट अध्ययन अध्यापनलाई अघि बढाउने समेत जानकारी दिएको छ ।

वि.सं.२०७७ वैशाख १० बुधवार १२:३७ मा प्रकाशित

You can share this post!

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...