back
NMB ad

सरकारी कर्मचारीलाई बम्पर सुविधा

Kumari bank ad

काठमाडौं । लकडाउन पछि बिदा बसेका सरकारी कर्मचारीलाई सरकारले सार्वजनिक बिदा कायम गरेर तलब सुविधा दिने भएको छ ।

सरकारले राजपत्रका सूचना प्रकाशित गर्दै सम्पूर्ण सरकारी कार्यालय, निकाय, वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाईपाई आएको तलब भत्ता पाउने गरी त्यसरी दिएको बिदा अबधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्न पाउने गरी राजपत्रका सूचना प्रकाशित गरेको गृहसचिव महेश्वर न्यौपानेले जानकारी दिए । सरकारी उद्योगमा काम गर्ने कर्मचारी लकडाउन पछि घरमै बसेका छन् ।

ती कर्मचारीलाई सार्वजनिक बिदाको रुपमा कायम गरेर उनीहरुलाई तलब भत्ता उपलब्ध गराउने गरी राजपत्रका सूचना प्रकाशित गरिएको छ । सरकारी उद्योग तथा संस्थानमा काम गर्ने धेरै सरकारी कर्मचारी ११ चैतदेखि घरमै बसिरहेको छन् ।

सरकारले उदयपुर, हेटौडा सिमेन्टलगायतका कुनै पनि उद्योग सञ्चालन गरेको छैन् । त्यस्ता कर्मचारीलाई पनि सार्वजनिक बिदा कायम गरी सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार १२:१० मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...