back
NMB ad

तलब दिनुपर्ने सवा खर्ब, कर मात्रै उठ्यो २३ अर्ब

Kumari bank ad

एजेन्सी । तलब खुवाउनुपर्ने एक खर्ब २५ अर्ब तर कर मात्र २३ अर्ब उठ्दा के होला ? कोरोना भाइरसको रोकथामका लागि लकडाउनका कारण कर निकै कम उठिरहँदा यस्तो हालत छ कतिपय देशको ।

यो अवस्था हो नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यको जहाँ योगी आदित्यनाथको राज्य चलिरहेको छ । मे महिनामा १६ लाख सरकारी कर्मचारी र १२ लाख पेन्सनवालालाई तलब पेन्सन दिनुपर्ने अवस्था छ ।

त्यसमा सवा खर्ब खर्च हुन्छ । तर, अप्रिलमा झण्डै २३ अर्ब मात्र कर उठेको छ । उत्तर प्रदेश भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य हो ।

विकासका दृष्टिले उत्तर प्रदेश अन्य राज्यहरुको तुलनामा अझै पछि छ । राज्यमा लकडाउनको ठूलो पीडा छ । तलब खुवाउन राज्यलाई ऋणमा चल्नुपने अवस्था बनिसकेको छ ।

वि.सं.२०७७ वैशाख २१ आइतवार १८:२८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...