बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू, यस्ता छन् एजेण्डाहरु

काठमडौं । बालुवाटारमा नीति तथा कार्यक्रमबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल हुने बताइएको छ।

सरकारले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद बैठक बस्ने नियमति समय सोमबार हो। तर हिजो बैठक नबसेकाले आज बैठक बोलाइएको हो।

२०७७ वैशाख ३० गते १२:०० मा प्रकाशित

You can share this post!

५० दिनपछि खुल्यो शेयर बजार, २ घण्टा कारोबार हुने

५० दिनपछि खुल्यो शेयर बजार, २ घण्टा कारोबार हुने

Related posts