काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । बैठकमा सीमा समस्या, बजेट र नीति तथा कार्यक्रममाथि छलफल गरिने बताइएको छ ।
नेकपाका दुई अध्यक्षबीच स्थायी कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन र कार्यसूचीमा सहमति बन्न नसक्दा २५ वैशाखमा बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरिएको थियो ।
वि.सं.२०७७ वैशाख ३० मंगलवार १३:३२ मा प्रकाशित