back
NMB ad

लकडाउनमा थप कडाइ गर्न प्रधानमन्त्री ओलीको निर्देशन

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा थप कडाइ नगर्ने हो भने अवस्था झन गम्भीर भएर जाने बताउनुभएको छ ।

मंगरबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपालको अवस्था थप गम्भीर बन्दै गएका कारण पनि लकडाउनमा कडाइ गर्न अनिवार्य रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै यसबारे गम्भीर रुपमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । लकडाउन खुकुलो भएकोप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

प्रधानमनत्री ओलीले नेपाल–भारत सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्ने र त्यसको तयारी अगाडि बढेको बताउनुभयो ।बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हालसम्म भएको गतिविधिहरुबको बारेमा जानकारी गराउनुभएको थियो ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १४:३३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...