back
NMB ad

बैंकहरु अब सातामा तीन दिन मात्रै खोल्ने निर्णय

Kumari bank ad

दाङ । तुलसीपुर उपमहा नगरपालिकामा लकडाउनको अवधिमा सातामा तीन दिन मात्रै बैंकहरु खुल्ने भएको छ । उपमहानगरपालिकामा रहेका विभिन्न बैंकका प्रतिनिधिहरुबीचको छलफलले सातामा तीन दिन बैंक खोल्ने सहमति भएको हो ।

यस क्षेत्रमा आइतबार, मंगलबार र बिहीबार बैंक खुल्ने भएको लक्ष्मी बैकका म्यानेजर सरोज चौधरीले जानकारी दिए । बिहान १० देखि दिउँसो १ बजेसम्म बैक खोल्ने निर्णय भएको हो ।  बैंक खोल्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्नु पर्नेछ।

वि.सं.२०७७ जेठ २ शुक्रवार १२:०२ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...