सीमा अतिक्रमण विरुद्ध गीत : ‘आमा तिम्रो छातिको पाटो, छिमेकीले बनायो मुलबाटो’ (भिडियो सहित)

काठमाडौं । भारतले सीमाना अतिक्रमण गरेको सन्दर्भमा मर्मस्पर्शी गीत’ छिमेकीले बनायो मुल बाटो’ सार्वजनिक भएको छ ।

गीत सिर्जनामा कहलिएका रमेश बिजीको शव्द, प्रशिद्ध लोकगायक नारायण रायमाझी र गायिका शान्तिश्री परियारको स्वरमा उक्त गीत युटुवमा आएको छ । गायक रायमाझीकै संगीत रहेको गीतको बिबि अनुरागीको संगीत संयोजन गर्नुभएको छ ।

गीतमा भनिएको छ,
आमा तिम्रो छातिको पाटो,
छिमेकीले बनायो मुलबाटो…’

हेर्नुहोस् भिडियो  :

२०७७ जेष्ठ २ गते १५:०२ मा प्रकाशित

You can share this post!

लकडाउनको मोडालिटी परिवर्तन गर्ने उच्चस्तरीय समितिको निर्णय, यस्तो छ नयाँ मोडालिटी !

लकडाउनको मोडालिटी परिवर्तन गर्ने उच्चस्तरीय समितिको निर्णय, यस्तो छ नयाँ मोडालिटी !

Related posts