back
NMB ad

सीमा अतिक्रमण विरुद्ध गीत : ‘आमा तिम्रो छातिको पाटो, छिमेकीले बनायो मुलबाटो’ (भिडियो सहित)

Kumari bank ad

काठमाडौं । भारतले सीमाना अतिक्रमण गरेको सन्दर्भमा मर्मस्पर्शी गीत’ छिमेकीले बनायो मुल बाटो’ सार्वजनिक भएको छ ।

गीत सिर्जनामा कहलिएका रमेश बिजीको शव्द, प्रशिद्ध लोकगायक नारायण रायमाझी र गायिका शान्तिश्री परियारको स्वरमा उक्त गीत युटुवमा आएको छ । गायक रायमाझीकै संगीत रहेको गीतको बिबि अनुरागीको संगीत संयोजन गर्नुभएको छ ।

गीतमा भनिएको छ,
आमा तिम्रो छातिको पाटो,
छिमेकीले बनायो मुलबाटो…’

हेर्नुहोस् भिडियो  :

वि.सं.२०७७ जेठ २ शुक्रवार १५:०२ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...