back
NMB ad

यी हुन् सवारी पास नचाहिने क्षेत्र, काठमाडौ जिल्ला प्रशासनले गर्यो यस्तो निर्णय (सूचीसहित)

Kumari bank ad

काठमाडौं । काठमाडौ जिल्ला प्रशासनले सवारी पास नचाहिने क्षेत्रको सूची सार्वजनिक गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै उक्त क्षेत्रको सूची निकालेको हो ।

सूचना अनुसार एम्वुलेन्स, शव बाहन, औषधी तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औधोगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्यास, सबै प्रकारका खाद्य बस्तु,पशुपक्षीजन्य आहारा, खसी बोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफुल, निर्माण सामग्रीहरु बोकेका सवारी साधनहरु सवारी पास विना परिवनहन हुने छ ।

यस्तै, सवारी पास बिना माथि उल्लेखित भए बाहेकका सवारी साधनहरुलाई र पैदल यात्रुलाई काठमाडौं प्रवेश निषेध गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रशासनले यस अघि विभिन्न मितिमा जारी गरेको सम्पूर्ण सवारी पास, इ–पास र पहेँलो रङकोसमेत खारेज गरेको जनाएको छ । आजदेखि निलो रङको सवारी पास जारी गरेको कार्यालयले जनाएको छ । यस्तै निर्माण सामाग्री बोकेक गह्रौँ सवारी साधन बेलुकी ८ बजेदेखि विहान ६ बजे भित्र मात्र संचालन गर्न पाउने सूचनामा उल्लेख छ ।

हेर्नुहो्स सूचना :

वि.सं.२०७७ जेठ २ शुक्रवार १८:०० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...