कोरोना भाइरसबाट नेपालमा फेरि अर्का व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट अर्को एक जनाको मृत्यु भएको छ । प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो । गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

२०७७ जेष्ठ ७ गते १०:३३ मा प्रकाशित

You can share this post!

३ स्वाथ्यकर्मी, एक सुरक्षाकर्मीसहित ५ संक्रमित थपिए

कालिमाटी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना भएको पुष्टि

Related posts