गृह मन्त्रालयको निर्णय : उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्ण रुपमा सिल गरिने भएको छ । राजधानी उपत्यकाका नगर प्रमुखहरुसँग बैठक राखेर गृह मन्त्रालयले सबै नाकाहरु सिल गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक सामग्री बाहेक अरुलाई पूर्ण रुपमा प्रवेश बन्द गरिएको छ ।

२०७७ जेष्ठ ८ गते १३:२७ मा प्रकाशित

You can share this post!

पसल अब तीन घण्टा खुल्ने, निर्माण सामग्री ढुवानीमा टायमकार्ड लागू

पसल अब तीन घण्टा खुल्ने, निर्माण सामग्री ढुवानीमा टायमकार्ड लागू

Related posts