फेरि थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७

काठमाडौं । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् ।

२०७७ जेष्ठ ९ गते १६:१९ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् निर्णय लगत्तै संविधान संशोधन विधेयक संसदमा दर्ता

मन्त्रिपरिषद् निर्णय लगत्तै संविधान संशोधन विधेयक संसदमा दर्ता

Related posts