यस्तो छ गृह मन्त्रालयले निकालेको सूचना !

काठमाडौं । आउँदो आइतवार (जेठ ११) गते सार्वजनिक बिदा दिएको छ । एक सूचना जारी गर्दै गृह मन्त्रालयले मुस्लिम धर्मालम्वीहरुको पर्व ईदुल फित्रका अवसरमा जेठ ११ गते सार्वजनिक बिदाको निर्णय गरेको हो ।

आजै उक्त पर्वका लागि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

२०७७ जेष्ठ ९ गते २०:१५ मा प्रकाशित

You can share this post!

प्रदेश १ मा ४० हजार बढीको पीसीआर परीक्षण हुने

प्रदेश १ मा ४० हजार बढीको पीसीआर परीक्षण हुने

Related posts