थपिए ५९ जना कोरोना संक्रमित, को-को हुन् नयाँ संक्रमित ?

काठमाडौं । शुक्रबार एकै दिन ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शुक्रबार राति थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१६ पुगेको हो ।

शुक्रावर साँझ् नयाँ पुष्टि भएका ९ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा प्रयोगशालामा परीक्षण गराएका छन् ।

संक्रमित हटौंडा ३ की ४५ र भक्तपुर ९ की ४२ वर्षीया महिला छन् । त्यसैगरी सप्तरी लान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष र बारा मिमरगढ नगरापािलकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष छन् ।

शुक्रबार बिहान ३०, दिउँसो २० र साँझ ९ गरेर ५९ जनामा एकै दिन कोरोना पोजिटिभ पुष्टि भएको हो ।
य २१ परीक्षण गरिएको छ।

२०७७ जेष्ठ ९ गते २०:४७ मा प्रकाशित

You can share this post!

भक्तपुरमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

भक्तपुरमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

Related posts