नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६०३ जना छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मोरङ एक, बारा एक, पर्सा दुई, रौतहट एक, सर्लाही एक, रुपन्देही ६, काठमाडौं सोह्रखुट्टेमा एक, नुवाकोट ककनी एक कपिलवस्तु तीन, गुल्मी एक गरी १९ जना भेटिएको बताउनुभयो ।

नेपालमा कोरोना निको हुनेको संख्या ८७ पुगेकोे छ ।

२०७७ जेष्ठ ११ गते १६:३७ मा प्रकाशित

You can share this post!

एक आपसमा गाभिदैं यी वित्तीय संस्थाहरु

एक आपसमा गाभिदैं यी वित्तीय संस्थाहरु

Related posts