साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने : प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । आज (सोमबार) साँझ ५ बजे मन्पिरिषद् बैठक बस्नेभएको छ । सो बैठक लगत्तै साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा संबोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

सो संवोधनको नेपाल टेलिभिनबाट प्रत्यक्ष प्रसारण गरिने उहाँको भनाई छ । कोरोना महामारीका कारण सिर्जित संकट, दुई महिनादेखि जारी देशव्यापी लकडाउन लगायत विषयबारे प्रधानमन्त्रीले संबोधन गर्ने बताइएको छ ।

२०७७ जेष्ठ १२ गते १५:३० मा प्रकाशित

You can share this post!

काठमाडौंमा ३५ जनामा कोरोना संक्रमण

काठमाडौंमा ३५ जनामा कोरोना संक्रमण

Related posts