back
NMB ad

सिड्स नेपाल धादिङद्वारा थाक्रे गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

Kumari bank ad

धादिङ । सिड्स नेपाल धादिङ र संस्थागत विकास सञ्जालको साझेदारी साथै ब्रेडफर द वल्डको सहयोगमा थाक्रे गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

आज थाक्रे गाउँपालिकालाई ५ थान सर्जिकल वेड ४५ थान के एन ९५ मास्क सहित आईसोलेसन वार्डका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो ।

आज मंगरबार गाउँपालिकाकाको कार्यालयमा प्रमुख प्रशासकिय प्रमुख शेषकान्त पौडेललाई सिड्स नेपाल धादिङका कार्यकारी निर्देशकले गोकर्ण रुपाखेती र अध्यक्ष माधव प्रसाद खतिवडाले उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

सिड्स नेपाल धादिङबाट सहयोग गरिएको सामाग्रीले कोरोना बिरुद्धको लडाईमा थप बल प्रदान गाउँपालिका स्वास्थ्य शाखा प्रमुखको भनाई रहेको महादेवबेसीबाट दिल बहादुर रम्लेलले जानकारी दिनु भयो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य उर्मिला रेग्मी,थाक्रे गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ जेठ १३ मंगलवार १९:२२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...