मन्त्रिपरिषद्‍बाट बजेट पारित, केही बेरमा प्रस्तुत गरिने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो ।

बजेट पास भएपछि मन्त्री खतिवडा संघीय सांसद भवनतर्फ प्रस्थान गर्नुभएको छ । उहाँले ४ बजे दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्दै हुनुहुन्छ । यसअघि राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले बजेट पास गरिसकेको छ ।

२०७७ जेष्ठ १५ गते १५:३८ मा प्रकाशित

You can share this post!

थप ‍‍‍१५६ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या हजार नाघ्यो

थप ‍‍‍१५६ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या हजार नाघ्यो

Related posts