थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या एक हजार ४०१

काठमाडौं । नेपालमा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा सो जानकारी दिएका हुुन् ।

२०७७ जेष्ठ १७ गते १६:३१ मा प्रकाशित

You can share this post!

फेरि थपिए ६ दर्जन बढि कोरोनाका नयाँ संक्रमित, हालसम्म कति पुगे ?

फेरि थपिए ६ दर्जन बढि कोरोनाका नयाँ संक्रमित, हालसम्म कति पुगे ?

Related posts